
६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्ह ४:१५ बजेदेखि मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ ।
८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको छ । मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4