
६ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजालले अग्रता जोगाइरहेका छन् । २९ हजार ७९१ मत गनिसक्दा उनले १४ हजार ६१४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका जालिम मिया १२ हजार ३१० मतसहित दोस्रो स्थानमा रहेको छ । रिजाल र मियाबीच २ हजार ३०४ मतान्तर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4