
६ मंसिर, ललितपुर । ललितपुर १ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका मधुसुदन पौडेल निर्वाचित भएका छन् ।
मंगलबार राति सकिएको मत गणनामा एमालेका पौडेलले ११ हजार २९९ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हरि दहालले ८ हजार ६५६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4