
६ मंसिर, काठमाडौं । काठमाडौं-३ प्रदेश (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार ठकुरीले १० हजार ६१७ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4