
७ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा अग्रता कायमै राखेका छन् ।
२२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाएका छन् ।
नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १ हजार ७२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले १ हजार ५५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4