
७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । कांग्रेस जिल्ला पार्टी सभापति समेत रहेका उनले १६ हजार २६१ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन भट्टराईले ७ हजार ५३३ मत ल्याए । सो क्षेत्रमा कुल २९ हजार ६८६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4