
७ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कन्हैया बनिया विजयी भएका छन् ।
बनियाले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका जितेन्द्रनाथ शुक्लले ९ हजार २ सय ५३ मत पाएका छन् ।
नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाए । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट पाठक निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4