
७ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दामोबार पौडेले बैरागीले सत्ता गठबन्धनका रामजीप्रसाद बरालसँग मतान्तर बढाइरहेका छन् । बैरागी २ हजार ७४३ मतान्तरले अगाडि छन् ।
बैरागीले १० हजार मत ९३१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका बरालले ८ हजार १८८ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल ६ हजार ६७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4