+
+

पर्सा-२ मा अग्रता फराकिलो बनाउँदै कांग्रेसका चौरसिया

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १०:१४

७ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अजयकुमार चौरसिया १८ हजार ७७२ मतसहित अगाडि छन् ।

उनी प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीसँग अग्रता बढाइरहेका छन् । एमाले-जसपा गठबन्धनका कुर्मीले १५ हजार ७९९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?