
७ मंसिर, जनकपुरधाम । सप्तरीको क्षेत्र नं. २ (ख) मा जनमत पार्टीका उम्मेदवार ईन्जिनियर शम्भु साह निर्वाचित भएका छन् ।
उनले जसपाका उम्मेदवार निवर्तमान प्रदेश सांसद विशेश्वर प्रसाद यादवलाई ४८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।
साहले १० हजार ८६२ मत पाए भने यादव १० हजार ८१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
योसगै सप्तरीमा जनमत पार्टीले प्रदेश सभा तर्फ तीन क्षेत्र जितेको छ । क्षेत्र नं. २ को (क) र (ख) समे जनमतले जितिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4