
काठमाडौं । आईएमई पेर बीग डिजिटलबीच सहकार्यको समझदारी भएको छ ।
समझदारी अनुसार कतारमा जारी विश्वकप फुटबलका खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेट खरिद गर्दा आईएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले १ हजार रुपैयाँ छुट पाउने छन् ।
ग्राहकले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पाउने समेत कम्पनीले जनाएको छ । यो अफर बीग डिजिटलका स्टोरमा १ मंसिर २०७९ बाट लागु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4