
७ मंसिर, गुल्मी। गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् ।
पन्थीले १३ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याए ।
पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4