
७ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मासँग स्वतन्त्र उम्मेदवार घनश्याम भूसाल १ हजार ३०६ मतले पछाडि परेका छन् ।
२५ हजार १६१ मत गणना गरिसक्दा एमालेका विश्वकर्माले ६ हजार २२८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका भूसालले ४ हजार ९२२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी ४ हजार २४१ मतसहित तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4