
७ मंसिर, हेटौंडा । मकवानपुर १(२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् ।
उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4