
पराजित घिमिरे
७ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को ‘क’मा नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।
चौधरी ४०१ मतले विजयी भएका हुन् । चौधरीले १५ हजार ४५९ मत पाएका छन् ।
घिमिरेले १५०५८ मत पाए । जितको औपचारिक घोषणा भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4