+
+

मकवानपुरबाट प्रदेशसभामा माओवादी केन्द्रकी कुमारी मोक्तान निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २३:३९

७ मंसिर, हेटौंडा । मकवानपुर २(१) बाट बागमती प्रदेशसभामा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान  निर्वाचित भएकी छन् । उनले १९ हजार ८७३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार बिष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे ।

मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?