
८ बारा, मंसिर । बारा क्षेत्र न.२ (ख) बाट प्रदेशसभा सदस्यमा जसपाका बच्चा यादव पुनः निर्वाचित भएका छन्।
एमाले जसपा गठबन्धनको साथ पाएका यादवले १० हजार ३०२ मत पाए ।
उनका निकटम प्रतिद्वन्दी कांग्रेसका रामअयोध्या यादवले ८ हजार ९३९ मत पाएका छन्।
यसअघि २०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4