
८ मंसिर, बैतडी। बैतडी निर्वाचन क्षेत्र १ (क) मा नेकपा एमालेका सुरेन्द्र पाल निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतान्तरले हराउँदै पाल निर्वाचित भएका हुन् ।
पालले १२ हजार ८३१ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत मात्र ल्याए ।
यस्तै कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4