
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार नवराज लामिछाने निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम थापालाई ५८२ मतान्तरले पराजित गरेका हुन् । लामिछानेले २१ हजार १३६ मत पाउँदा थापाले २० हजार ६१४ मत ल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गितेन्द्रमणि शुक्ल १ हजार ९२ मत पाउँदै तेस्रो स्थानमा रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4