+
+

धादिङ २ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित  

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १५:२८

८ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । उनले ३४ हजार ७८३ मत ल्याएर विजयी भएका हुन् । एमालेका लोहनीले २३ हजार ९५० मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले पाँच हजार ५२५ मत पाइन् ।

यो क्षेत्रमा तीन हजार ३७३ मत बदर भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?