
८ मंसिर, संखुवासभा । संखुवासभाबाट प्रदेशसभा १ मा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भएका छन् ।
कार्कीले एमालेका भविश्वर गुरुङलाई ३४ मतअन्तरले पराजित गरेका हुन् ।
कार्कीले १३ हजार ४३३ मत ल्याउदा गुरुङले १३ हजार ३९९ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4