+
+

रौतहट-२ मा अफताव आलमका छोरा पराजित, स्वतन्त्र उम्मेदवार साह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २२:१७
स्वतन्त्र उम्‍मेदवार किरण कुमार साह

८ मंसिर, रौतहट । रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्‍यमा पराजित भएका छन् ।

फिरदोसलाई स्वतन्त्र उम्‍मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित गरेका हुन् ।

साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?