+
+

कास्की-३बाट एमालेका दामोदर पौडेलले जिते चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ४:२५

९ मंसिर, काठमाडौं । कास्की-३बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् ।

वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?