
९ मंसिर, धनुषा। धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।
ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश- लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4