
महन्थ ठाकुर र हरिनारायण यादव
९ मंसिर, महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतका साथ अग्रता लिएका छन् । यसअघि जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले उनलाई पछि पारेका थिए ।
पछिल्ला मतपरिणाम अनुसार ठाकुरले यादवलाई ७७ मतले पछि पारेका छन् । ठाकुरले १३ हजार १७८ मत ल्याउँदा यादवले १३ हजार १०१ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार राम आधार कापारले १० हजार ६९५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4