
९ मंसिर, कैलाली। कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एमालेका रावलले १६ हजार १२८ मत ल्याए ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4