
९ मंसिर, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।
नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । खड्काले ३२ हजार १ सय ५८ मत ल्याउँदा गौतमले २६ हजार ७ सय १९ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4