
९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले शुक्रबार ४४ विधामा परीक्षा लिएको थियो ।
परीक्षामा सहभागी ४७६ जनामध्ये ३५३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । १२२ जना अनुत्तीर्ण र एक जनाको नतिजा रोक्का भएको छ ।
परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने काउन्सिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4