+
+

आईएसएमटी कलेजका ३०८ जना विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १८:०८

काठमाडौं । काठमाडौंमा रहेको आईएसएमटी कलेजका ३०८ जना विद्यार्थी दीक्षित भएका छन् ।९ मंसिरमा होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रमका बीच बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

दीक्षान्त समारोहमा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोहन मुर्रेलगायत अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

आईएसएमटी ग्रुपले काठमाडौंसहित चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायत सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेज सञ्चालन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?