
११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा पनि आधार दर (बेस रेट) लागु गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै आगामी माघदेखि लघुवित्त संस्थाहरुले पनि अनिवार्य रुपमा बेसरेट प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको थियो ।
हाल लघुवित्त संस्थाले कर्जामा अधिकतम १५ प्रतिशतको क्याप लगाएको छ । उक्त ब्याजदर कयापदले लघुवित्त संस्था घाटामा गएको भन्दै बेसरेट लाघु गरि प्रिमियम तोक्नुपर्ने माग लघुवित्तकर्मीहरुले गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4