
१२ मंसिर, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय, तेजावी सुनको मूल्य ९७ हजार र चाँदीको मूल्य १ हजार २८५ कायम भएको छ ।
आइतबार सुनको मूल्य ९७ हजार ८ सय, तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4