
१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगर र नेपाल प्रहरीको टोली पुगेपछि आन्दोलनमा उत्रिएका स्थानीयले घरमा रहेको झिटीगुण्टा भने पोको पार्न थालेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न टोली पुगेसँगै अहिले थापाथलीको स्थिति भने तनावग्रस्त बनेको छ । केही स्थानीयले भने झिटीगुण्टा पोको पार्दै गरेको देखिएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4