+
+

सांसदमा निर्वाचित भएसँगै चौधरीले बाँडे ५ सय विपन्न परिवारलाई न्यानो कपडा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते ८:१३

१३ मंसिर, काठमाडौं । नवनिर्वाचित सांसद विनोद चौधरीले ५ सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । नवलपरासी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीले निर्वाचित भए लगत्तै मुसहर बस्तीका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।

नवलपरासीको काठवा, प्रतापपुर, रतनगञ्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा , धर्मौली लगायतका स्थानका अति विपन्न मुसहर समुदाय बस्तीमा कम्बल वितरण गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?