
फाइल तस्वीर
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्षसम्म स्थगित गर्न माग गरेको छ ।
महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।
शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा रहेको भन्दै उनले तरलता बजारमा उपलब्ध नभएको बेला चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्ष स्थगित हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4