+
+

‘साइबर विक’ अफर नेपालमा पनि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १७:१५

काठमाडौं । आईएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ अब नेपालमा पनि सञ्चालनमा आएको छ । यो अफर १३ मंसिरदेखि सुरु भएको कम्पनीले जनाएको छ ।

साइबर विक नामक अफरमार्फत बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

आईएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?