
काठमाडौं । आईएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ अब नेपालमा पनि सञ्चालनमा आएको छ । यो अफर १३ मंसिरदेखि सुरु भएको कम्पनीले जनाएको छ ।
साइबर विक नामक अफरमार्फत बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
आईएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4