
फाइल तस्वीर
१५ मंसिर, धरान । सुनसरी क्षेत्र नम्बर-४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले पछाडि पारेका छन् ।
पछिल्लो मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार कार्कीलाई एमालेका उम्मेदवार कुसियैतले ८२ मतान्तरले पछि पारेका हुन् ।
जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७९४ मत पाउँदा कार्कीले २९ हजार ७१२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4