
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुलभ पे (एन क्यास वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनकासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र शुलभ पे का प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षेत्र गरे । यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न विश्वास दुवै पक्षले लिएको छ ।
सम्झौतासँगै शुलभ पे प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन् भने शुलभ पे मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4