
काठमाडौं । बिग डिजिटल स्टोरबाट सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ ।
स्टोरले साइबर विक अफरमा स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) को स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।
१३ मंसिरदेखि सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरु खरिद गर्न सक्ने स्टोरले जनाएको छ ।
आईएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट प्राप्त गर्न सक्ने स्टोरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4