
काठमाडौं । आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३ सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।
ग्राहकले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘KNOCKOUT’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकले वर्ल्ड कप प्याकेजको ५ सय ६५ रुपैयाँ तिर्दा २६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने र पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4