
२१ मंसिर, काठमाडौं । एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले दिपक मनाङेको कामबाट सिक्नुपर्ने बताएका छन् ।
प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङे सोमबार मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, तिनकुनेमा स्वागत गर्दै महासविव भुसालले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको बताए ।
उनले भनेका छन्, ‘एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नुभएको छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4