
२१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको नेमप्लेट छँदैछ, जहाँ हरिकृष्ण कार्कीको नाम छ ।
संसदमा महाभियोग झेलेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा अकस्मात् संघीय संसदका महासचिव भरतराज गौतमको चिठी पाएसँगै आउने खबर सर्वोच्च अदालतका कर्मचारीहरुले पाएका छन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार उनको गाडी सर्वोच्च अदालत परिसरभित्रै छ । सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च स्रोतका अनुसार उनी २ बजे आउने तयारी छ । ‘स्थिति बुझेर खबर गर्न भन्नु भएजस्तो छ,’ अदालतका एक कर्मचारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4