
२१ मंसिर, काठमाडौं । सरकारले कर्मचारी संचयकोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ । गोरखाका उनी यसअघि कार्यबाहक प्रशासक थिए ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यससँगै कर्मचारी संचयकोषको रिक्त नेतृत्वमा पदपूर्ति भएको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4