
काठमाडौं । ‘भेटायो एप’ले प्रयोगकर्ताका लागि ‘रेफर फन्ड एन्ड विन’ अभियान सुरु गरेको छ ।
यस अभियान अन्तर्गत भेटायो एप प्रयोगकर्ताले प्रत्येक रेफरलमा १०० रुपैयाँ कमाउने मौका पाउने कम्पनीले जनाएको छ ।
एक ट्यापमा १०० रुपैयाँ हातमा, अब अनलिमिटेड रेफरल्सबाट अनगिन्ति आम्दानी गर्न सकिने कम्पनीले बताएको छ ।।
भेटायो एप प्रयोगकर्ताले आफ्ना साथीभाइ, परिवार र शुभचिन्तकहरूलाई जति धेरै सिफारिस गरे त्यति नै धेरै पैसा अर्को खरिदमा बचत गर्न सकिने कम्पनीले दावी गरेको छ । प्रयोगकर्ताले सिफारिस गरेको साथीले पनि १०० रुपैयाँ जित्ने मौका पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4