
२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् ।
कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् ।
नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4