
२६ मंसिर, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ सय, तेजावी सुनको मूल्य ९९ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4