+
+

भारतको मेन्सवेयर ब्रान्ड काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १८:०६

काठमाडौं । भारतको मेन्सवेयर ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । नेपाल ब्ल्याकबेरिजले दरबारमार्गमा दुई नयाँ स्टोर सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा आएका दुई वटा नयाँ स्टोरले नेपाललाई विश्व-स्तरीय उत्पादन र अनुभव प्रदान गर्ने सञ्चालकहरु बताउँछन् ।

प्रमुख स्थानमा दुईवटा बलियो स्टोर खोल्दा  ब्ल्याकबेरीले नेपालको बढ्दो मेन्सवेयर बजारको महत्वपूर्ण हिस्सा ओगट्न सफल हुने सञ्चालकहरु बताउँछन् ।

स्टोर उद्घाटन कार्यक्रममा लविडा ट्रेडिङ प्रालिका अध्यक्ष स्टम लामिछाने र सन्दिप प्रधानाङ्गाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?