
२८ मंसिर, काठमाडौं । लघुवित्त वित्तीय संस्थाले पनि अब आधार दर (बेस रेट) प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाअनुरुप यस्तो व्यवस्था गरेको हो ।
परिपत्र अनुसार अब माघ महिनादेखि आधार दर आफ्नो वेबसाइटमा मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि यस्तो आधार दर राष्ट्र बैंकमा बुझाए हुने व्यवस्था थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4