+
+

सीएसीसीआईको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १७:१०

काठमाडौं । एसिया प्यासाफिक चेम्बर अफ कर्मस र उद्योग महासंघ (सीएसीसीआई) को उपाध्यक्षमा नेपालका प्रदिपककुमार श्रेष्ठ निवार्चित भएका छन् ।

अस्ट्रेलियाको मेलबर्नमा भएको ३६औं सम्मेलनबाट उनी उपाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?