
काठमाडौं । एसिया प्यासाफिक चेम्बर अफ कर्मस र उद्योग महासंघ (सीएसीसीआई) को उपाध्यक्षमा नेपालका प्रदिपककुमार श्रेष्ठ निवार्चित भएका छन् ।
अस्ट्रेलियाको मेलबर्नमा भएको ३६औं सम्मेलनबाट उनी उपाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4